अर्थ

बजारमा अखाद्य बस्तु र कालाबजारीको विगविगी

काठमाडौं । काठमाडौंको तिनकुने तरकारी बजारका तीन जना व्यापारीको कारोबार रोक्का गरिएको छ । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनका क्रममा आलुभित्र प्याज लुकाएर कालोबजारी गरेको पाइएपछि कारोबार रोक्का गरिएको हो । तरकारी व्यापारी विजेश गौतमले आलु भित्र