अर्थ

बजारमा जताततै अखाद्य बस्तुको विक्री, विभिन्न बहाना बनाएर उम्किने व्यापारीको दाउ

काठमाडौं । अमृत ब्राण्डका तोरी र सनफ्लावरका १४० कार्टुन तेल साबुन फ्याक्ट्रीलाई बिक्री गरेर बिल महानगरमा पठाउन अन्नपूर्ण भेजिटेवल प्रोडक्सनलाई निर्देशन दिइएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिले बुधबार गरेको अनुगमनका क्रममा काठमाडौं महानगरको वडा १३ रविभवन आदर्शनगरमा रहेको