अर्थ

अर्थमन्त्रीलाई ऊर्जा उद्यमीको ध्यानाकर्षण

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी नेपालको ऊर्जा क्षेत्रसँग जोडिएका समस्या समाधानका लागि आग्रह गरेको छ । सरकारले अगाडि सारेको १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य पूरा गर्नका लागि आयोजना