अर्थ

डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट बिहीबार (१ अक्टोबर २०२०) मा प्राप्त खरिद मूल्यअनुसार निगमको बैठकले मध्यरातिदेखि लागू हुने गरी डिजेल र मटितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर