अर्थ

मार्टले नै बेच्छन् म्याद सकिएका खाद्य सामग्री

काठमाडौं । काठमाडौं कालोपुलमा सञ्चालन भएको मेडलिज ट्रेडर्समा करिब १० लाख रुपैयाँ बराबरका म्याद सकिएका खाद्यबस्तु भेटिएका छन् । महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमनका क्रममा यी सामाग्री भेटिएका हुन् । ट्रेडर्सकी सञ्चालिका भगवती सिग्देल भन्दै थिइन्, ‘लकडाउन भयो ।