अर्थ

१४औं वार्षिकोत्सवको अवसरमा ग्लोबल स्मार्टमा क्यासब्याक योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहरु लक्षित गरी क्यास ब्याक योजना ल्याएको छ । बैंकको मोबाइल बैकिङ/ग्लोबल स्मार्ट सेवा लिई हालसम्म कुनै प्रकारको कारोबार नगरेका ग्राहकहरुले ग्लोबल स्मार्ट प्रयोग गरी