अर्थ

‘टि प्लस टु’ दुई साताभित्र कार्यान्वयनमा आउने

काठमाडौं । सीडीएससीले दुई साताभित्र ‘टि प्लस टू’ कार्यान्वयनमा ल्याउने भएको छ । सम्भवत अर्को आइतबारदेखि ‘टि प्लस टू’ कार्यान्वयनमा ल्याउनका लागि सीडीएससीले सिस्टम अपडेटदेखि सरोकारवालासँग छलफल समेत शुरु गरेको छ । यसको लागि सीडीएससीले शुक्रबार ब्रोकरहरुसँग छलफल गर्ने जनाएको