अर्थ

दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै

चितवन।  दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले १० करोडको सर्वसाधारणका लागि ‘शेयर’ (आइपिओ) जारी गर्ने भएको छ । फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रु १० करोडको आईपिओ जारी गर्ने निर्णय गरेको हो । नवलपरासी (सुस्ता-त्रिवेणी पूर्व) विनयीत्रिवेणी