अर्थ

प्लाष्टिकको फुलमाला बिक्री गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने

काठमाडौं । प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री वितरण वा भण्डारण गरे एक लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ। तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै आयात र बिक्री वितरणमा रोक लगाएको हो । सरकारले गत साउनमा राजपत्र प्रकाशन गरेर प्लाष्टिकजन्य