अर्थ

नेप्सेमा एकल अंकको बृद्धि

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार नेप्से सामान्य अंकले बढेको छ । सोमबार नेप्से ७.०४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेको छ । २७० धितोपत्रका ३४ लाख ३२ हजार २६७ कित्ता सेयर एक अर्ब नौ करोड ९१ लाख ३९ हजार