मनोरन्जन

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ । यसको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै निर्देशक सशान कँडेलले विद्यार्थी जीवनको विभिन्न पाटोलाई चलचित्रमा प्रस्तुत गरेको बताए । उनले भने, “विद्यार्थी जीवनमा छात्रावासमा बस्नेले त्यही छुट्टै परिवार