मनोरन्जन

प्रतिमालाई मिस मगर इन्टरनेशनलको उपाधि

काठमाडौं । यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले जितेकी छन् । काठमाडौंमा शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उनले नगद चार लाख पुरस्कारसमेत प्राप्त गरिन् । कार्यक्रमको निर्णायकमध्येकी एक माल्भिका सुब्बाले सामाजिक सञ्जालको