मनोरन्जन

एलिनाको तीज गीतमा अञ्जली र सनिशासँग सहकार्य

काठमाडौं । गायिका एलिना चौहानको तीज गीत सार्वजनिक भएको छ । एलिनाले तीज गीत ‘कल्ले देख्यो र ?’ ल्याएकी हुन् । यस गीतमा दीपक शर्माको शब्द, संगीत छ । नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । भिडियोमा एलिनाले मोडलद्वय अञ्जली