मनोरन्जन

५५ वर्षदेखि सारङ्गी रेट्दै रामबहादुर

गण्डकी । पाँच वर्षको उमेरदेखि बुवा धनबहादुर गन्धर्वको पछि लागेर सारंगी रेट्दै हिँडेको सम्झना रामबहादूरका स्मृतिमा अझै ताजै छन् । बुवाकै पाइला पछ्याउँदै उनी ५५ वर्षदेखि सारंगीकै धुन वरिपरि छन् । पोखरा महानगरपालिका–३२ छुचीका ६० वर्षीय रामबहादुर लोप हुँदै गइरहेको