मनोरन्जन

घोराही बजार व्यवस्थापनको काम सुरु,९ सदस्यीय कार्यदल गठन

२० साउन, दाङ । घोराही उपमहानगरपालिकाले घोराही बजार व्यवस्थापनको काम सुरु गरेको छ । व्यवस्थित गाडी पार्किङ, छाडा पशु चौपाया नियन्त्रण, फुटपाथ व्यापारको व्यवस्थापन, निर्माण सामग्रीको व्यवस्थापन, सडक सुधार र गाडीको गति नियन्त्रण गर्ने काम सुरु गरिएको हो । वडा