शिक्षा

गण्डकी प्रदेशलाई साक्षर घोषणा गरिँदै

गण्डकी । गण्डकी प्रदेश सरकारले गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने भएको छ । यही असोज २४ गते पोखरामा विशेष समारोहका साथ प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो । प्रधानमन्त्री शेरबहादुर