शिक्षा

कक्षा ११ मा छात्रवृत्तिका लागि महानगर आफैंले विद्यार्थी छनोट गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि आफैं विद्यार्थी छनोट गर्ने भएको छ । मेयर बालेन साहले चालु शैक्षिक सत्रदेदेखि महानगरपालिका आफैंले विद्यार्थी छनोटका लागि परीक्षा सञ्चालन गरिने जानकारी गराएका हुन् । उनले भनेका छन्,