शिक्षा

शिक्षकहरुको आन्दोलन थप चर्किँदै, के हुन्छ कक्षा १२ को परीक्षा ? विद्यार्थी अन्यौलमा

काठमाडौं । नेपाल शिक्षक महासंघको आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुने कि नहुने कुराले परीक्षार्थी अन्यौलमा परेका छन् । १२ को परीक्षामा संलग्न नहुन महासंघले प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आह्वान गरेसँगै परीक्षार्थी अन्यौलमा परेका हुन् । महासंघले यो अवधिमा