शिक्षा

शिक्षक महासंघले भन्यो-सरकारद्वारा संरक्षित भिजिलान्तेले स्थिति भड्काए, १२ शिक्षक गम्भीर

काठमाडौं । नेपाल शिक्षक महासंघले आइतबार काठमाडौँको नयाँबानेश्वरमा प्रहरीसँग भएको झडपमा घाइते भएकामध्ये १२ शिक्षकको अवस्था चिन्ताजनक रहेको बताएको छ । सोमबार विज्ञप्ति जारी गरी महासंघले घाइते ६२ शिक्षक–कर्मचारीमध्ये १२ जनाको अवस्था चिन्ताजनक रहेको जानकारी दिएको हो । महासंघले शान्तिपूर्ण