शिक्षा

निजी विद्यालय संचालकहरुको प्रश्नः ८८ लाख विद्यार्थीलाई निःशुल्क शिक्षा दिन सक्ने राज्यको हैसियत छ ?

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा ३९ बुँदे संशोधन पेस गरेका छन् । आइतबार संसदको शिक्षा समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफलका क्रममा हिसान, प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा ३९ बुँदे संशोधन प्रस्ताव पेस गरेका हुन् । यो