शिक्षा

गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गरिने

  काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निणर्य गरेको छ । सचिवस्तरीय निणर्यबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निणर्य गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।