शिक्षा

प्राज्ञिकहरुले प्रधानमन्त्रीलाई भने- ‘त्रिविमा मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकोमा खुसी व्यक्त गर्दै प्राध्यापक एवं प्राज्ञिकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामूहिक रूपमा धन्यवाद दिएका छन्। सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्दै उनीहरुले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गरेसँगै विश्वविद्यालयको