शिक्षा

अघिल्लो र नयाँ शैक्षिकसत्रको बाँकी शुल्क बुझाउन अविभावकहरुलाई निजी विद्यालय सञ्चालकहरुको आग्रह

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले अभिभावकलाई शुल्क तिर्न आग्रह गरेका छन् । आइतबार निजी विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरी लकडाउनको बेलाको पनि शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेका हुन् । उनीहरुले कोरोना महामारीका कारण