शिक्षा

कक्षा ११ को परीक्षासँग सम्बन्धी कुनैपनि काम अघि नबढाउन राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यहरु संचालन नगर्न सम्बन्धित विद्यालयहरुलाई निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड(१९) संक्रमणका कारण नेपाल सरकारले विद्यालय संचालन गर्ने निर्णय गरिनसकेको अबस्थामा परीक्षासँग सम्बन्धित कुनैपनि काम अघि नबढाउन बोर्डले निर्देशन