अपराध

पर्सा प्रशासनमा अख्तियारको छापा, कम्प्युटर अपरेटर पक्राउ

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियारले छापा मारी एकजना कर्मचारीलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयबाट आएको टोलीले जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा छापा मारेको हो । घुस माग गरेको गुनासोपछि हेटौडाबाट खटिआएको अख्तियारको टोलीले