अपराध

नेपाली नागरिकता लिएको आरोपमा तिब्बती शरणार्थी पक्राउ

काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । नक्कली बाबु खडा गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएको आरोपमा प्रहरीले तिब्बती शरणार्थी निमा ल्हामो गुरुङलाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका