अपराध

राष्ट्रसंघका महासचिवको हस्ताक्षर किर्ते गरी ठगी गर्ने सुरुची पुर्पक्षका लागि थुनामा

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको हस्ताक्षर किर्ते गरी ठगी गरेको आरोपमा पक्राउ परेकी सुरुची भुजेल जेल चलान भएकी छन् । पोखराकी भुजेलले महासचिव गुटेरेसको हस्ताक्षर किर्ते गरि ९० जना भन्दाबढीलाई ठगी गरेकी थिइन् । भुजेललाई जिल्ला अदालत काठमाडौंले