अपराध

औषधि व्यवस्था विभागका अधिकृत दुई लाख घुससहित पक्राउ

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुससहित पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई दुई लाख घुस रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका