अपराध

१९ वर्ष जेल सजाय भुक्तान गरी आएका व्यक्ति फेरि चरेश कारोबारमा संलग्न

काठमाडौं । नेपाल प्रहरीले लागुऔषध चरेस विदेश निर्यात गर्ने नौ जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले लागुऔषध विदेश निर्यात गर्ने गिरोहलाई चरेस, चरेस लुकाउन प्रयोग गरिने हेन्डीक्राफ्टका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्याग्दीका ३६