कभर स्टोरी

पढ्नुस् ११ सय २४ पृष्ठ लामो सहकारीसम्बन्धी छानबिन समितिको प्रतिवेदन(पूर्णपाठसहित)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । भदौ ३१ गतेको प्रतिनिधिसभा बैठकमा पेश भएको प्रतिवेदन शुक्रबार संघीय संसद सचिवालयले प्रतिनिधिसभाको वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रतिवेदन ११ सय २४ पृष्ठ लामो छ । यसअघि भदौ