कभर स्टोरी

‘यसरी सधैं बाटो बाटोमा हात थापेर हिंडेको राम्रो देखिँदैन प्रधानमन्त्रीज्यू, राज्यले केही गरोस्'(भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २५ गते तेजाब(एसिड) पीडितहरूलाई बालुवाटार बोलाएर छलफल गरे । उनीहरुका कुरा सुने । त्यसपछि एसिड पीडितहरुको माग गरेअनुरूप यस अमानवीय र जघन्य अपराधका दोषी माथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताए