कभर स्टोरी

आहा ! कालीञ्चोक

चरिकोट । केही दिनको वर्षासँगै दोलखाको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालीञ्चोक क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातपछि हिँउ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । दोलखाको उच्च भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै कालीञ्चोकमा हिउँ