ब्लग

प्रेसको बिरादरी

जेपी गुप्ता । प्रेसको बिरादरी ठूलो भएको छ । राजनीतिक दलका कार्यकारी पदाधिकारी, संवैधानिक अंगका व्यक्तिहरूदेखि लिएर अदालतका न्यायाधीशहरू समेतको प्रेससँग संलग्नता रहेको छ। प्रहरीका हाकिमहरूसँग प्रेस पास रहेको भनिन्छ । हरेकजसो राजनीतिक दलको प्रेस सम्बन्धि भातृ संगठन छ ।