विचार

‘कुनै प्रजातन्त्रले जापान त कुनैले नाइजेरिया, अफगानिस्तान र नेपाल बनाइदिन्छ’

केशवप्रसाद भट्टराई । कुनै प्रजातन्त्रले मुलुकलाई बेलायत, जापान, जर्मनी र नर्वे बनाउँछ भने कुनै प्रजातन्त्रले मुलुकलाई कंगो, नाइजेरिया,अफगानिस्तान र नेपाल बनाइदिन्छ । १. करोडौं करोड मानिसको स्वतन्त्रता, सम्मान,सुरक्षा र प्रभुसत्तालाई उनीहरूको जीवनमा अनुभूत हुनेगरी स्थापना र व्यवस्थापन गर्ने प्रजातन्त्र सरल