विचार

धन्न काठमाडौंका दूतावासहरूले अझै भिसा दिन्छन् !

नारायण गाउँले । धन्न काठमाडौंका दूतावासहरूले अझै भिसा दिन्छन् । हाम्रो कागजपत्रमाथि विश्वास त तिनलाई के हुँदो हो र ? रातो पासपोर्ट पैसा तिरेर अर्कैले प्रयोग गर्छ, मन्त्री नै मान्छे ओसारपसार गर्छन्, मन्त्रालय नै नेपाली नागरिकलाई भुटानी शरणार्थी भनेर नक्कली