विचार

सुवासजीले अलि हडबडाउँदै भन्नुभयो–तीन गते संविधान जारी गर्नबाट रोकियो भने त देश नै सकिन्छ

केपी शर्मा ओली । प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाएँ । त्यस कठीन बेलाको दृश्य आँखा अगाडि आयो । नेपालमाथि नाकाबन्दीको हल्ला चलिसकेको थियो, सुरक्षाको कारण