विचार

सीमा जस्तो संवेदनशील विषयमा अनावश्यक राजनीतिकरण नहोस्

विष्णु रिजाल। मुलुकको सीमा जस्तो संवेदनशील विषयमा अनावश्यक राजनीतिकरण नहोस् र सबै दलहरूसहित राष्ट्रको एउटै बुझाइ र आवाज होस् भनेर प्रम केपी ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ, जुन अत्यन्त सामयिक छ । यसबाट राष्ट्रियताप्रति वर्तमान सरकार, नेकपा र प्रम