विचार

एउटा नेपालीलाई पनि चाडबाड़ सधैँ आइरहोस् भन्ने कहिले लाग्दो हो !

नारायण गाउँले । नेपाली ४५ रुपियाँमा नजोखीकनै रोजेर काउली किन्न पाइने, त्यो पनि लण्डनजस्तो औद्योगिक शहरमा ! ३० रुपियाँ किलोमा धोएर प्याक गरेको आलु, ४५ रुपियाँमा धोएर प्याक गरेको गाजर र साठी रुपियाँ लिटरमा ग्यालेन सहितको ताजा दूध ! मुख्य