विचार

नेपालको अस्तित्व संकटमा !

दीर्घराज प्रसाई । नेपालको अस्तित्व संकटमा छ ! धर्मनिरपेक्ष र गणतन्त्र रहिरह्यो भने नेपालको अस्तित्व रहेने छैन ! नेपालको सार्वभौमसत्ताको आधार स्तम्भ नेपालको राजसंस्था र हिन्दु अधिराज्य हो ! २०५८ साल जेठमा भएको दरबार हत्याकाण्डपछि माओवादी नेताहरु भारतमै सुरक्षाकासाथ रहेका