विचार

एमसिसीबाट पछि हट्नु राष्ट्रको विश्वसनीयताका हिसाबले कति उचित होला ?

विष्णु रिजाल । एमसीसीका बारेमा अमेरिकी राजदूत रेन्डी बेरीले थप स्पष्ट पारेका छन् । नेपालमा जसको सरकार र जो प्रधानमन्त्री भए पनि निरन्तर रूपमा लागेर हस्ताक्षर भएको परियोजना भएकाले त्यति विवाद हुनु नपर्ने हो । १. खासमा एमसीसीको सुरुवात झलनाथ