विचार

रक्षक र संहारक दुबै शक्ति भएका सरकारहरू

जेपी गुप्ता । दलहरू समर्थन खोज्छन्,संसदमा अत्यधिक शक्ति । जनता त्यस आग्रहमा सम्मुन्नति र विकासको शक्ति देख्छन् । फलतः निर्वाचनहरूले असीम शक्तिको सरकार दिन्छ । उद्दारक सरकारहरूको चरित्र फेरिन कति बेर लाग्छ र ? फलतःअमुक अमुक मुलुकहरूको सरकार हसिनाको, मोदीको,