देशभित्र हुने कुनै पनि कार्यक्रममा राष्ट्रपतिलाई “प्रमुख अतिथि” भन्न मिल्ने हो र ?



देशभित्र हुने कुनै पनि कार्यक्रममा राष्ट्रपतिलाई “प्रमुख अतिथि” भन्न मिल्ने हो र ?
मेरो विचारमा ;
पहिलो कुरा देशभित्र राष्ट्रपति “अतिथि” हुन सक्तैन ।
दोस्रो, राष्ट्रपतिभन्दा माथि कोही नहुने हुँदा उहाँलाई “प्रमुख” भनिरहन पर्दैन ।
“सम्माननीय राष्ट्रपतिको उपस्थिति । समुपस्थितिमा कार्यक्रम” भन्ने चलन चलाउँदा उपयुक्त हुन्छ जस्तो लाग्छ ।
विज्ञ वा जानकारहरुबाट सुझाव पाउने अपेक्षासहित ।

शारदाप्रसाद त्रिताल, पूर्वसचिव ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकपटक विचार गरौँ त ?

डा. गोविन्दशरण उपाध्याय । मलेसिया एउटा मुस्लिम राष्ट्र हो जहाँ हरेक पांच वर्षमा

हाम्रो कर प्रणालीकाबारेमा कहिलेसम्म मौन बस्ने ?

डा. युवराज संग्रौला । धेरै नेपालीमा एउटा रोग छ, त्यो हो समस्या नोखोतल्ने

धर्मनिरपेक्षताको दर्शन र नेपाल

डा. गोविन्दशरण उपाध्याय । १. धर्म निरपेक्षता कि पन्थ निरपेक्षता भारतीय संविधानको प्रस्तावनामा

यिनै भिजनविहीन र निष्ठारहित नेताबाट समृद्धि सम्भव होला ?

डा. बाबुराम भट्टराई । धेरै महानुभवहरूले बाबुराम ‘एक्लियो’ ‘हरायो’ भनेर चिन्ता गरेको देखियो।