Author: हातमा खबर

भारतीय प्रधानमन्त्री मोदीबाट सिकौं(भिडियोसहित)

काठमाडौं । कुनै पनि देशको प्रधानमन्त्री सरसफाईमा कमै मात्र जुट्ने गर्छन् । देखाउनका लागि कुनै दिवसमा जुट्नु स्वभाविकनै भएपनि छिमेकी देशका राष्ट्रपतिको स्वागतका क्रममा समुद्र तटमा थुप्रिएको फोहर सरसफाइमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुटेका छन् । भारतीय प्रधानमन्त्री मोदी शनिबार