Author: हातमा खबर

सोमबार नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिने

काठमाडाैं । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने प्रतिबद्धता जाहेर गरिने भएको छ । आगामी सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सो घोषणा गर्न लागिएको हो । सो विषयमा शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले यो


प्रकाशित मिति | २०७६, १० आश्विन शुक्रबार १६:३७