चार महिनापछि खुले होटल



काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको चार महिनापछि होटल तथा रेस्टुराँ खुलेका छन् । सरकारले साउन ६ गतेदेखि लकडाउन हटाएपनि होटल खोल्न भने साउन १५ गतेदेखि दिने निर्णय गरेको थियो । त्यस्तै आजैदेखि होटल तथा रेस्टुराँ लगायत ट्रेकिङ, ट्राभल र पर्वतारोहणका कार्यालयहरु सञ्चालनमा आएका छन् ।

अन्तर्राष्ट्रिय र आन्तरिक उडान संचालन नहुँदा होटल खुले पनि व्यवसाय संचालनमा भने समस्या छ । किनकी होटलका ग्राहक पर्यटक भएकाले उडान संचालन नहुँदासम्म समस्या हुने व्यवसायीले बताएका छन् । सरकारले भदौ एक गतेदेखि सडान संचालनको अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

ठमेलमा खाना तथा हस्तकला मेला आयोजना

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि खाना तथा

प्राधिकरणको देवनगर सबस्टेसन र गोन्द्राङ–देवनगर ३३ केभी प्रसारणलाइन संचालनमा

काठमाडौँ ।  चितवनको देवनगर सबस्टेशन शनिबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

  बाग्मती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा