बेसारे माया बोलको तीज गीत सार्वजनिक



बेसारे माया बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ । नव गायक अमृत भारतीले बेसारे माया बोलको नयाँ तीज गीत सार्वजानिक भएको हो । अमृत भारती र रमुना कार्कीको स्वरमा गीत बजारमा ल्याएका हुन् । गीतमा लय शब्द संकलन गायक अमृत भारतीकै रहेको छ । गीतमा संगीत संयोजन कृष्ण भान्जाले गरेका छन् । अभिनय सन्जिव ठकुरी र रमुना कार्कीले गरेका छन् । निर्देशन लिगेश भट्टराई तथा छायांकन बिरेन्द्र भट्टले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र