बहराईनमा कोरोना संक्रमित नेपालीको संख्या तीन सय ३१ पुग्यो



काठमाडौं । बहराईनमा कोरोना संक्रमित नेपालीको संख्या ३३१ पुगेको छ । बहराईनस्थित नेपाली दूतावासले शनिबार साँझसम्म संक्रमित नेपालीको संख्या ३३१ पुगेको जानकारी दिएको हो । बहराईनमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ७३ पुगेको छ भने अहिलेसम्म १२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक रोजगारीमा रहेकालाई लक्षित गरी आबुधावस्थित दूतावासमा विशेष काउन्टर सेवा

  काठमाडौँ ।  वैदेशिक रोजगारीमा रहेका नागरिकलाई लक्षित गरी आबुधावीस्थित नेपाली राजदूतावासले विशेष

नेपालमा लगानी भित्र्याउन वंशजको नागरिकता आवश्यक छ : संयोजक घिमिरे

काठमाडौँ । अमेरिकाबाट फर्किएर पुर्ख्यौली पेसा (रेस्टुरेन्ट, होटल व्यवसाय) सुरु गरेका पर्यटन व्यवसायी

बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा नेपाली व्यवसायी सुजन कटुवाल

  बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि

यसो भए स्वदेशमै बस्छन् युवा

-अमृता अनमोल गुल्मीको सिमलटारीका विकास पराजुली उच्च शिक्षा अध्ययनका लागि २०६५ सालमा बुटवल