पुस्तकमा लगाइएको कर कहिले हट्छ, प्रधानमन्त्री ज्यू ?‪



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पुस्तकमाथि लगाइएको कर हटाउन सरकारलाई आग्रह गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत थापाले करले पठन संस्कृतिमा अवरोध आउने भन्दै कर हटाउन माग गरेका हुन् । उनले भनेका छन् -‘पुस्तकमाथीको कर पठन संस्कृति र पढ्न पाउने अधिकारसंग जोडिएको छ।‬
‪प्रधानमन्त्री ज्यू, नागरिकले पढ्नु सरकारका लागि चुनौती बनेको हो भने एक नेपालीले एक बर्षमा कति पुस्तक पढ्न पाउने हो त्यो पनि वताइदिनोस्। पढ्न नियन्त्रण गर्ने सरकारको प्रयास विरुद्ध सदन र सडकबाट हाम्रो खवरदारी निरन्तर रहनेछ।‬’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय समस्या समाधानमा एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ : अध्यक्ष नेपाल

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय समस्या समाधानमा एकीकृत

रास्वपाको संसदीय दलको बैठक स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबारका लागि तय भएको संसदीय दलको बैठक

ओलीलाई बालेनको प्रश्नः सुकुम्बासीलाई अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सुकुम्बासीका नाममा भोटको राजनीति नगर्न एमाले

कांगेसले भन्यो-अब संविधानको धारा ७६ को (२) बमोजिम नयाँ सरकार गठन हुन्छ

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)बीच नयाँ