पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिकको मृत्यु



इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको आक्रमणमा १८ जना अर्धसैनिकको मृत्यु हुनुका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

मङ्गोचर सहर नजिकै अर्धसैनिक बोकेको एउटा गाडीमा सशस्त्र आक्रमणकारीहरूले गोली चलाएको एक प्रहरी अधिकारीले एएफपीलाई बताए ।आक्रमणको हालसम्म कसैले जिम्मेवारी लिएको छैन ।

अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तानमा सुरक्षा बलहरूले दशकौंदेखि सांप्रदायिक, जातीय र पृथकतावादी हिंसासँग लडिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुडानको ग्रेटर खार्तुममा भएको गोलाबारी र हवाई आक्रमणमा कम्तीमा ५६ जनाको मृत्यु

सुडान । सुडानको ग्रेटर खार्तुममा शनिबार भएको गोलाबारी र हवाई आक्रमणमा परी कम्तीमा

सेन्ट किट्स एण्ड नेभिस नजिकै डुङ्गामा १९ जनाको शव फेला

पूर्वी क्यारेबियाली राष्ट्र सेन्ट किट्स एण्ड नेभिसको तटीय क्षेत्रमा तैरिरहेको एक डुङ्गामा १९

बन्दुकधारीको आक्रमणमा सिरियामा १० गाउँलेको मृत्यु

लेबनान । सिरियामा बन्दुकधारीहरूले अलावाइट गाउँका १० जनालाई गोली हानी हत्या गरेको छ

हमासद्वारा गाजामा थप तीन इजरायली बन्धक मुक्त

बीबीसी । प्यालेस्टिनी समूह हमासले दक्षिणी गाजाको खान युनिसबाट दुईजना गाजासिटीबाट एक जना