बन्दुकधारीको आक्रमणमा सिरियामा १० गाउँलेको मृत्यु



लेबनान । सिरियामा बन्दुकधारीहरूले अलावाइट गाउँका १० जनालाई गोली हानी हत्या गरेको छ ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले अलावाइट सम्प्रदायका नागरिकहरू बसोबास गर्ने उत्तरी हाम्रा ग्रामीण इलाकाको अर्जाह गाउँका १० नागरिक शुक्रवारको आक्रमणमा मारिएको बताएको छ ।

“बन्दुकधारीहरूले भाग्नु अघि गाउँका मानिसहरूलाई गोली हाने ।”अब्जर्भेटरीका प्रमुख रामी अब्देल रहमानले बन्दुकधारीहरू सुन्नी मुस्लिमहरू रहेको थिए ।

सिरियाली अखबार अल–वतानले सुरक्षा बलहरूले हत्याको पछाडि अपराधीहरूलाई खोज्न अर्जाह क्षेत्रलाई घेरेको बताएको छ । उक्त आक्रमणमा मारिनेहरूमा पूर्व अफिसर र सिपाहीहरू थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुडानको ग्रेटर खार्तुममा भएको गोलाबारी र हवाई आक्रमणमा कम्तीमा ५६ जनाको मृत्यु

सुडान । सुडानको ग्रेटर खार्तुममा शनिबार भएको गोलाबारी र हवाई आक्रमणमा परी कम्तीमा

सेन्ट किट्स एण्ड नेभिस नजिकै डुङ्गामा १९ जनाको शव फेला

पूर्वी क्यारेबियाली राष्ट्र सेन्ट किट्स एण्ड नेभिसको तटीय क्षेत्रमा तैरिरहेको एक डुङ्गामा १९

पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिकको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको आक्रमणमा १८ जना अर्धसैनिकको मृत्यु हुनुका

हमासद्वारा गाजामा थप तीन इजरायली बन्धक मुक्त

बीबीसी । प्यालेस्टिनी समूह हमासले दक्षिणी गाजाको खान युनिसबाट दुईजना गाजासिटीबाट एक जना